IME Life
Beema Board

उन्नति सहकार्य लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना कर्मचारीको माग गरेको हो । आवेदन दिन चाहने इच्छुक व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतीर्ण गरी, बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनु पर्ने जनाएको छ ।

आवेदन दिने अन्तिम मितिसम्म २५ वर्ष पूरा भई ५० वर्ष ननाघेका ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS