IME Life
Beema Board

सात अंकले घट्यो नेप्से, झण्डै दुई अर्बको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टकमा झण्डै दुई अर्बको कारोबार भएको छ । मंगलबार शेयर कारोबारको मूल्यमा ह्रास आउँदा नेप्से परिसूचक ७.२१ अंकले घटेर १५५३ कायम भएको छ । मंगलबार कूल १९२ वटा कम्पनीको शेयर कारोबार भई ७३ लाख पाँच हजार १११ कित्ता शेयर बिक्री भएको छ ।

मंगलबार जोशी हाईड्रोपावर, हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बृद्धि भएको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्था र रिलायन्स फाईनान्स कम्पनीको शेयर मूल्य घटेको छ । मंगलबार जलविद्युत, म्युचुअल फण्ड, र उत्पादनमूलक क्षेत्र बाहेकका कारोबार सूचक घटेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS