IME Life

ज्योति लाइफ इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथौ बर्षमा प्रवेश गरेको छ । बिहिबार देखि कम्पनी चौथौै बर्षमा प्रवेश गरेको हो ।कम्पनीले आफनो चौथौै बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने नियमक निकाय बीमा समिति, बीमीत ,अभिकर्ता, र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता लिएको छ ।कम्पनीले यस अवधिसम्ममा आफनो जीवन बीमा कोषमा २ अर्ब रकम राख्न सफल भएको छ । कम्पनीको कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS