IME Life

महिला सहयात्रा लघुवित्तका दुई जना सञ्चालकको पदावधि समाप्त

SPIL
NIC ASIA

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकसा दुई जना सञ्चालकहरूको पदावधि समाप्त भएको छ । संस्थाले नेपाल स्टक एक्सचेन्जमा एक सूचना जारी गर्दै २०७७ साल भाद्र १३ गते सम्पन्न भएको सातौँ साधारण सभाबाट सर्वसाधारण समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका २ जना सञ्चालकहरूको पदावधि समाप्त भएको जानकारी गराएको छ ।

पदावधि समाप्त हुनेमा सर्वसाधारण समूहका लक्ष्मी शर्मा र प्रकाश भुसाल रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS