महिला सहयात्रा लघुवित्तका दुई जना सञ्चालकको पदावधि समाप्त

Citizen Life Insurance Co

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकसा दुई जना सञ्चालकहरूको पदावधि समाप्त भएको छ । संस्थाले नेपाल स्टक एक्सचेन्जमा एक सूचना जारी गर्दै २०७७ साल भाद्र १३ गते सम्पन्न भएको सातौँ साधारण सभाबाट सर्वसाधारण समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका २ जना सञ्चालकहरूको पदावधि समाप्त भएको जानकारी गराएको छ ।

पदावधि समाप्त हुनेमा सर्वसाधारण समूहका लक्ष्मी शर्मा र प्रकाश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार