IME Life
Beema Board

समीट र सजिलो लघुवित्तले असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेको छ ।

अब मर्जर पश्चात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने संस्थाले जानकारी दिएको छ । अब केन्द्रीय कार्यालय गण्डकी प्रदेशको गोरखा नगरपालिका वडा नं१३ मझुवा देउरालीमा रहने संस्थले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS