IME Life

सिन्धुपाल्चोक केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प, काठमाडौंसहित सात जिल्ला हल्लिए

SPIL
NIC ASIA

काठमाडौं । बुधबार विहानै राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार विहान ५ः१९ बजे करिब २० सेकेण्ड लामो भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार नजिकै राम्चे केन्द्रबिन्दु भई ६.० रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । उता, अमेरिकी भुगर्भ सम्बन्धी वेभसाईट युएसजिएसका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो ।

विहानै भुकम्प गएपछि कैयौं मानिसहरु मानिसहरु घर बाहिर निस्केका छन् । राजधानीका तीन वटै जिल्लासहित धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, दोखलासम्म भुकम्पको धक्का महसुस गरिएको छ । यो समाचार तयार गर्दासम्म मानवीय क्षति भएको खवर प्राप्त भएको छैन ।

Prabhu
Crest

सिन्धुपाल्चोकमा केही दिनदेखि लगातार पहिरो जाँदा सयौं मानिसको मृत्यु भएको थियो । भुकम्प बीमा गरिएको सम्पत्तिहरुको उच्च जोखिममा पार्ने प्राकृकित विपत्ति हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS