IME Life
Beema Board

नेप्से र बोर्डलाई भोलि विहान ११ बजे अर्थमन्त्रालयमा उपस्थित हुन निर्देशन, सर्भर समस्याबारे छलफल हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको एक मात्र शेयर कारोबार गर्ने प्लेटफर्म नेप्सेमा दिनहुँ जसो समस्या आउन थालेपछि अर्थमन्त्रालयको ध्यानाकर्षण भएको छ । अर्थमन्त्रालयले दैनिक सर्भरमा समस्या आउनुको कारणसहित सोमबार विहान छलफलका उपस्थित हुन नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिइएको छ ।

सोमबार विहान ११ बजे अर्थमन्त्रालयमा नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउद र धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासहितको टिमलाई छलफलका बोलाएको हो । नेप्सेको सर्भर र टिएमएसमा पटक पटक समस्या आइरहेको छ ।

Prabhu
Crest

नेप्सेलाई सुविसुले सेवा दिइरहेको छ । सुबिसुको आन्तरिक समस्या वा नेप्सेको मुख्य सर्भर रहेको आईपीको पोर्टले लोड नधानेको हो भन्ने खुल्न बाँकी छ । नेप्सेमा आईटी हेर्न दक्ष जनशक्ति नभएको कारणले सर्भरमा पटक पटक आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS