IME Life
Beema Board

बैंकहरुमा आफुखुशी कर्मचारी भर्ना गर्न नपाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बैंकहरुले अब आफुखुशी आफन्त, नातेदारलाई बैंकमा स्थायी नियुक्ती गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशनको बुँदा नं ६५ मा कर्मचारी नियुक्तीको लागि छुट्टै मापदण्ड बनाएर क्षमतावान व्यक्तिलाई मात्रै आवश्यकताको आधारमा नियुक्ती गर्नुपर्ने उल्लेख छ । कर्मचारी छनौट दक्षताको आधारमा हुनुपर्ने साथै छनौट निष्पक्ष र पारदर्शी बनाउनु पर्ने उल्लखे छ ।

Prabhu
Crest

त्यस्तै, बैंकमा कर्मचारी बढुवा मनोमानी तथा तजबिजी अधिकार प्रयोग नगरी कार्यदल बनाएर पारदर्शी रुपमा कर्मचारी बढुवा गर्ने व्यवस्था मिलाउनुपर्ने संशाधित निर्देशनले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS