IME Life
Beema Board

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको नयाँ शाखा पोखराको न्यूरोडमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २० औं शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा बिस्तार गरेको छ ।

संस्थाका गण्डकी प्रदेशका क्षेत्रिय प्रबन्धक विज्ञान गौतमको समुपस्थितिमा पोखरा – ९, न्यूरोडमा २० औं शाखा कार्यालयको सुरुवात पछि संस्थाको २० वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएको छ ।

Prabhu
Crest

प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेकोमा हाल पोखरामा विस्तार भएको हो ।

उक्त वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु। ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु। ३ अर्ब ७९ करोड प्रवाह भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS