IME Life
Beema Board

समाज लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, पाँच लाख ४५ हजार ३७० आवेदक गोलाप्रथामा सहभागी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समाज लघुवित्तको आईपिओ केहीबेर अघि बाँडफाँड सम्पन्न भएको छ । समाज लघुवित्तले निष्काशन गरेको आईपिओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बाँडफाँड गरेको हो । सो बाँडफाँडमा ५५८ आवेदकको आवेदन दोहोरो परेकाले रद्द गरिएको जानकारी दिँदै कूल पाँच लाख ४५ हजार ३७० आवेदकको आवेदन गोलाप्रथामा समावेश गरिएको छ । सिद्धार्थ क्यापिलले आईपिओ बाँडफाँड गर्दै एक करोड १४ लाख ६४ हजार ९२० कित्ता शेयर मात्रै आईपिओको लागि योग्य भएको जनाएको छ ।

कूल आठ लाख ७० हजार कित्ता शेयरको लागि जारी गरिएको समाज लघुवित्तको आईपिओ जम्मा आठ हजार ७० जनाले मात्रै पाउनेछन् । बाँकीको हात रित्तो हुनेछ । आजै साँझसम्म नतिजा सार्वजनिक हुने जनाइएको छ । उक्त नतिजा सार्वजनिक भएपछि इन्स्योरेन्स खवरको लिङ्कमा गएर हेर्न सक्नुहुनेछ ।

Prabhu
Crest

IPO Result

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS