SKIP THIS

GBIME
IME Life
Beema Board

एक लाख ८८ हजार ३७३ जनाले पाए लिवर्टीको आईपिओ, २५ हजार ६२० जनालाई ४० कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आवेदन भरेका सबै अर्थात एक लाख ८८ हजार ३७३ जनाले लिबर्टी इनर्जीको आईपिओ पाएका छन् । केहीबेर अघि लिवर्टी इनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड गर्दै एनआईबीएल एस क्यापिटले केहीबेरमा नतिजा सार्वजनिक हुने जनाएको छ ।

लिवर्टी इनिर्जीको आईपिओमा आवेदन दिने मध्ये ९४ हजार ९०४ आवेदकलाई १० कित्ता शेयर पाएका छन् । उनीहरुले न्यूनतम १० कित्ताका लागि मात्रै आवेदन दिएका थिए । त्यस्तै, २० कित्ताका लागि आवेदन दिने सबै अर्थात ४५ हजार ४८ आवेदकले शेयर पाएका छन् ।

Prabhu
Crest

लिवर्टी इनर्जीको ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयरका लागि आवेदन दिएकोमा उनीहरु समेत सबैले शेयर पाएका छन् । सो शेयर बाँडफाँड गर्दा ३० कित्तासम्म वितरण गर्दा बाँकी रहन आएको शेयर दुई लाख ५६ हजार २०० कित्ता शेयर भने २५ हजार ६२० जना आवेदकलाई गोलाप्रथामार्फत वितरण गरिएको छ ।

लिवर्टी इनर्जीले निष्काशन गरेको आईपीओ कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेकोमा १२६ वटा आवेदन रद्ध भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS