IME Life
Beema Board

लिवर्टी इनर्जी र समाज लघुवित्तको आईपिओ बाँडफाँड आज हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । भदौंको पहिलो साता आईपिओ निष्काशन गरेका समाज लघुवित्त र लिवर्टी इनर्जी (हाईड्रोपावर) को आईपिओ आज अपरान्ह बाँडफाँड हुँदैछ ।

लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट आज मध्यान्ह १२ बजे हुनेछ भने समाज लघुवित्तको आईपिओ बाँडफाँड अपरान्ह २ बजे हुनेछ ।
लिवर्टी आईपीओको धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाए अनुसार आजै अपरान्ह १२ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ । लिवर्टीले जारी गरेको ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओमा १ लाख ८५ हजार जना आवेदन दिएका छन् ।

Prabhu
Crest

यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ आज दिउँसो २ बजे बाँडफाँट गरिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले जनाएको छ । जम्मा ८० हजार ७०० कित्तामा आवेदन माग गरेकामा पाँच लाख ६३ हजार ९९८ जनाले आवेदन भरेका छन् । सो मध्ये जम्मा आठ हजार ७० जनाले मात्रै आईपिओ पाउनेछन् भने बाँकीको हात खाली हुनेछ ।

दुवै शेयर बाँडफाँड सम्बन्धिक कम्पनीहरुको फेसुबक पेजमा लाईभ हेर्न सकिने जनाइर्एको छ । आजै साँझसम्म दुवै आईपिओबो बाँडफाँडको नतिजा आउनेछ । आईपिओ बाँडफाँडको नतिजा इन्स्योरेन्स खवरको साईटमा समेत हेर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS