IME Life
Beema Board

मेगा बैंकद्धारा शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंकले शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साबिकको गण्डकी विकास बैंकका शेयरधनीलाई आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो।

बैंकले उक्त कर बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्न आग्रह गरेको हो । रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत बैंकले भनेको छ ।

Prabhu
Crest

त्यस्तै बैंकले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन समेत आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS