IME Life
Beema Board

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको वुधवार बसेको संचालक समितिको बैठकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।लघुवित्तको हालको चुक्त पूँजी ८० करोड ७ लाख रुपैयाँ रहेको छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगद गरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ ।

Prabhu
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS