IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तद्धारा मर्जर तथा प्राप्ति समिति गठन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। संस्थाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि उक्त समिति गठन गरेको संस्थाले जनाएको छ ।

मर्जर समितिको संयोजक संचालकमा शुसोभन देवकोटा रहेका छन् भने सदस्य संचालकमा अनिमेश हलवाई र सदस्य सचिवमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी रहेको संस्थाले जानकारी दिएको छ ।

Prabhu
Crest

हालसम्म संस्थाले ४६ वटा जिल्लामा ६८ वटा शाखा कार्यालय मार्फत ९३००० हजार ग्राहक सदस्यलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS