IME Life
Beema Board

समाज लघुवित्तको ८० लाख रुपैयाँको शेयरमा एक अर्ब १९ करोड बढिको आवेदन, कतिले भरे शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजबाट आवेदन बन्द भएको समाज लघुवित्त वित्तीय संस्थामा एक अर्ब १९ करोड भन्दा बढिले आवेदन दिएका छन् ।

सिद्धार्थ क्यापिटलबाट प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार कूल पाँच लाख ६३ हजार आवेदकले एक अर्ब १९ करोड रुपैयाँ भन्दा बढिको आवेदन भरेका छन् । कतिपयले बैंकबाट समेत भरेकाले बैंकहरुको तथ्याङ्क अध्यावधिक गर्दा सो संख्यामा अझै थप हुनेछ । प्रारम्भिक विवरण अनुसार मागको १४७ गुणा बढि आवेदन परेको छ । उक्त शेयर गोलाप्रथाको माध्यमबाट भरेका मध्ये जम्मा ८ हजार ७० जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् । बाँकी सबैको रकम फिर्ता हुनेछ ।

Prabhu
Crest

यही साउन ४ आवेदन खुल्ला गरेकोमा आज बन्द हुँदा सो मात्रामा आवेदन भरेका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कूल ८० हजार ७०० कित्ता शेयरको लागि आवेदन खुल्ला गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS