IME Life
Beema Board

नेपाल फाइनान्सको साधारणसभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ११ गते आइतबार सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनीले अर्को सूचना जारि नभएसम्मको लागि सभा स्थगित गरेको समेत सोही सुचनामा उल्लेख गरेको छ ।

कम्पनीले एकै पटक ८ आर्थिक वर्षको साधारणसभा आह्वान गरेको थियो । नयाँ मिति तोकिएपछि साधारणसभामा कम्पनीले आर्थिक वर्ष ६८/६९ देखिको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, संचालक नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पेश गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीले १७५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख पुग्ने छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS