IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमडौं । ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाट्न गरेका हुन् ।

Prabhu
Crest

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS