IME Life
Beema Board

थप ६ सय ८१ जनामा कोरोना संक्रमण भएको पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वुधवार थप ६ सय ८१ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । आज १२० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको कुल सङख्या १७ हजार ७ सय पुगेको छ ।

Prabhu
Crest

यो सँगै हालसम्म कोरोना संक्रमितको सङख्यम २८ हजार ९ सय ३८ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS