IME Life
Beema Board

१६ अंकले नेप्से घट्दा ९७ करोड माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से १६ दशमलव ६० अंकले घटेर १३९१ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

कारोबार भएका सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताले ७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको ६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

समृद्धि फाइनान्सका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने पंचकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताका लगानीकर्ताले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएको छ भने मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS