IME Life
Beema Board

सिटिजन्स बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । कम्पनीले सरकारले खडा गरेको उक्त कोषमा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको हो । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेका जनाएको छ।

यस अघि पनि बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा सात लाखका दरले ४९ लाख रुपैयाँ र विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरि हालसम्म कुल ६१ लाख रुपैयाँको आर्थिक सहयोग गरिसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS