IME Life
Beema Board

समिट लघुवित्तको नाफा ३३ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा ३३ दशमलव ४७ प्रतिशत ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ८ दशमलव २६ प्रतिशतले बढेर १७ करोड २ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो वर्ष कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चौथौ त्रैमासको अवधिमा संस्थाको संचालन नाफा ९ करोड ३८ लाख रुपैयाँबाट घटेर ६ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ ।

Prabhu
Crest

संस्थाको हालको चुक्ता पुँजी २५ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ९ करोड ६४ लाख रुपैयाँ छ ।
संस्थाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS