IME Life
Beema Board

आजदेखि लिवर्टी इनर्जीको आइपीओ बिक्रि खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको सर्वसाधारणका लागि आज बुधबाबाट आइपीओ खुला भएको छ । आजदेखि कम्पनीको आएइपीओमा लगानीकर्ताहरुले आवेन दिन पाउने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले शेयर पाउनेछन् ।स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्काशनगर्दा बिक्री नभएको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । कम्पनीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ ।

Prabhu
Crest

यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ सात गते सम्म आवेदन दिन पाउनेछन् । उक्त समयमा सबै शेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय थप गर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS