IME Life
Beema Board

नेको इन्स्योरेन्सकोे खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा  कम्पनीको खुद बिमाशुल्क आर्जन १० दशमलव ९१ प्रतिशतले ले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब १४ करोड ५१ लख ९२ हजार रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको नाफा ३० प्रतिशतले बढेर ४४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।असार मसान्त सम्ममा १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ छ ।

Prabhu
Crest

यसअवधिमा कम्पनीले कुल ७७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६० करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ २ सय ८ रुपैयाँ ९६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS