IME Life

एकै दिनमा १,०१६ जना कोरोनाबाट संक्रमित

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै दिन १०१६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको जनाएको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित रहेकाहरुको संख्या १०५६३ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १७५८० जना डिस्चार्ज भइसकेका छन् ।

२८२५७ जना कोरोनाबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, आईसियुमा कूल ११६ जनाको आईसियुमा उपचार भइरहेको छ । प्रदेश नं १ मा ४, प्रदेश नं २ मा ४६, बागमति ५२ गण्डकी ६, प्रदेश ५ मा १० जनाको कोरोनामा राखेर उपचार भइरहेको छ । त्यस्तै बागमति प्रदेशमा भेन्टिलेटरमा ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS