IME Life
Beema Board

शेयर बजारमा सामान्य सुधार, एक अर्ब २३ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार पुँजि बजारमा सामान्य सुधार भएको छ । भदौं महिनाको दोस्रो दिन नेप्से परिसूचक ५.६८ अंकले बृद्धि भई १४०७.८९ पुगेको छ ।

आज एक अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँको कारोबार भएको छ । कूल १८९ वटा कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता शेयर कारोबार भएको हो ।

Prabhu
Crest

आज नागरिक लगानी कोष र साधना लघुवित्तको शेयर मूल्य धेरै बढेका कारण मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलेम्दी हाईड्रो र दिव्यश्वरी हाईड्रोको मूल्यमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS