IME Life
Beema Board

नेपाल बङ्गलादेश बैंकको बोनस शेयर शेयरधनीको खातामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौैं । नेपाल बङ्गलादेश बैंकले गत पुस ७ गतेको वार्षिक साधारण सभाबाट पारित गरेको पाँच प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गराएको छ ।कम्पनीले उक्त बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङमा दर्ता गरी अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको हो ।

कम्पनीले गत आर्थिक बर्षको मंसिर २६ गतेसम्म शेयर अभौतिकरण गराएका सदस्यहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको र उक्त कम्पनीले सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमशः बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाउदै जाने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बङ्गलादेश क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS