IME Life
Beema Board

१० अंकले बढ्यो नेप्से, १ अर्ब माथिको कारोबार हुँदा, नेपाल बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन नेप्से १० दशमलव ७५ अंकले बढेर १४०२ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज १ सय ८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

हाइड्रोपावर बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको ६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

साधना लघुवित्त लगानीतकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् ।
छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले ४ दशमलव ४० प्रतिशतका दरले गुमाएको छ भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS