IME Life
Beema Board

सिडिएससीमा नयाँ सिईओ नियुक्ती प्रक्रिया अन्तिम चरणमा, आवेदकको प्रस्तुतिकरण सकियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)मा सिईओ नियुक्त प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सिडिएससीको सिईओमा आवेदन दिएका उम्मेदवारहरुले पेश गरेको भिजनमाथि छलफल सकिएको छ ।

आवेदकहरुले सिडिएससीमा सिईओ बन्नका लागि आ–आफ्ना प्रस्तुतिकरण गत शुक्रबार गरेको हुन् । सिईओमा छनौटमा परेकाहरु कृष्ण गिरी, पूर्णप्रसाद आचार्य, मानबहादुर खत्री, डिल्ली प्रसाद चौधरी, भीष्मराज चालिसे र दिनेश कुमार बर्तौलाले आवेदन दिएका थिए । गत शुक्रबार छ जना आवेदकले प्रस्तुतिकरण सम्पन्न गरेका छन् । प्रस्तुतिरकण सुनिसकेपछि अब अन्तर्वार्ताको पालो छ ।

Prabhu
Crest

सिडिएससिले गत असार १६ गते खुला प्रतिस्पर्धाका आधारमा प्रमुख कार्यकारी अधिकृत पदका नियुक्तका लागि आवेदन माग गरेको थियो । जम्मा सात जनाले सिईओ बन्न आवेदन दिएकोमा ६ जनालाई छनौट समितिले प्रस्तुतीकरणको लागि चयन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS