SKIP THIS

GBIME
IME Life
Beema Board

दोलखामा लक्ष्मी बैंकको दुईवटा एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
NIC ASIA
Sanima Reliance

दोलखा । लक्ष्मी बैंकले दोलखामा दुईवटा एक्सटेन्सन काउन्टर संचालन गरेको छ ।  बैंकले छैटौं एक्स्टेन्सन काउण्टर दोलखाको तामाकोशी गाउँपालिका–३, जाफे र सातौं एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा संचालनमा ल्याएको जनाएको छ ।

बैंकको ४८ जिल्लामा १०१ शाखासहित चारवटा हस्पिटल सेवा काउण्टर पनि छन् । सो बैंकका १ सय ५१ एटीएम र २५ सयभन्दा बढी एजेन्ट तथा ६१ वटा शाखारहति बैंकिङ एजेन्ट पुगेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS