SKIP THIS

GBIME
IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ ।लघुवित्तले गत आर्थिक बर्षमा सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ दशमलव ५० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेकोे छ ।

त्यस्तै, लघुवित्तले २०७६ कात्तिक २५ गतेसम्म अभौतिकीकरणका लागि प्राप्त भएका शेयरधनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः जम्मा गर्दै जाने भएकाले भौतिक शेयर यथाशिघ्र अभौतिकीकरण गर्न कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नगद लाभांश प्राप्त नगरेका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश गर्न सक्ने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS