IME Life
Beema Board

नयाँ नेपाल लघुवित्तको एक लाख ६८ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य भएको छ । उक्त कम्पनीले उक्त बोनस वापतको शेयर साउन २५ गते आइतवार धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएसँगै सोमवारदेखि कारोबार योग्य भएको हो ।

कम्पनीले बोनस वापतको १ लाख ६८ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराएको हो ।

Prabhu
Crest

कम्पनीले गत पुस १९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS