IME Life

नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा  चार कम्पनीकोे बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा ग्लोबल आइएमई लघुवित्त, प्रभु इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक र कुमारी बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई लघवित्तको तीन लाख ८६ हजार ६०१ दशमलव २५ , प्रभु इन्स्योरेन्सको पाँच लाख ११ हजार ९८९ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ कित्ता, कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १ सय ९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS