IME Life

५ अंकले घट्यो नेप्से, समस्या आँउदा लगानीकर्ता अन्योलमा

SPIL
NIC ASIA

काठमाडौं । साताको चौथौ दिन नेप्से ५ दशमलव ८९ अंकले घटेर १३८२ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से सूचक गणनामा त्रुटि देखिएको छ । नेप्सेको सिस्टममा समस्या देखिँदा लगानीकर्ता अन्योलतमा परेका छन् । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको १३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
Crest

अजोड इन्स्योरेन्सका लगानीतकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आँखु खोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले गुमाएको छ भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५२ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS