IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच लाख ९२ हजार ५ सय २० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुले आफनो नाउमा रहेको पाँच लाख ७३ लाख १ य ८५ कित्ता र १९ हजार २ सय ३५ कित्ता शेयर बिक्रिका लागि छुट्टाछुट्टै निवेदन दिएपछि शेयर बिक्री गर्न लागेको हो । बैंकले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकले उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्दि«य कार्यालय काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ । साथै तोकिएको शेयर खरिदको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित ऐन कानुन अनुसार बिक्रि गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS