IME Life
Beema Board

एनआइबीएल फन्डको कति पुग्यो न्याभ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) असार महिनामा एक रुपैयाँ ३२ पैसाले बढेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ८ रुपैयाँ ५४ पैसा रहेको थियो । असारमा फन्डको न्याभ १ रुपैयँँ ३२ पैसाले बढेर ९ रुपैयाँ ८६ पैसा पुगेको हो ।

फन्डमा सूचीकृत सेयरमा लगानी ६ करोड ९९ लाख ५१ हजार रुपैयाँले बढेर ६४ करोड ११ लाख २२ हजार रुपैयाँ पुगेको छ । ८३ वटा सूचीकृत कम्पनीको शेयर फन्डमा सूचीकृत रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS