IME Life

शिखर इन्स्योरेन्सले माग गर्यो कृषि तथा पशुपन्छी प्राविधिक

SPIL
NIC ASIA

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानको लागि २५ जना कृषि तथा पशुपन्छी प्राविधिकको माग गरेको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा एवं घुम्ती बीमाको प्रवद्धनको लागि विभिन्न स्थानहरुबा लागि पशु तथा कृषि प्राविधिकहरुको माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै इच्छुक आवेदकले सूचन प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बीमा क्षेत्रमा कार्यानुभव भएका आवेदकलाई बिशेष प्राथमिकता दिने जनाएको छ । जसमा नेटिए र जेटी उत्तीर्ण व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS