IME Life
Beema Board

७ अंकले घट्यो नेप्से, सवा अर्बको शेयर कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार शेयर कारोबार मूल्य घट्दा नेप्से परिसूचक ७ अंकले गिरावट आएको छ । मंगलबार नेप्से ७.५९ अंकले घटेर १४५४.८९ कायम भएको छ । हिजो पनि शेयर मूल्यमा सामान्य गिरावट आएको थियो ।

मंगलबार एक अर्ब २५ करोड ९७ लाख ५१ हजार रुपैयाँ शेयर कारोबार भएको छ । कूल ३२ लाख ४७ हजार ६८ कित्ता शेयर कारोबार हुँदा फाईनान्स कम्पनी र म्युचुअल फण्ड बाहेकका क्षेत्र राताम्मे भएका छन् । सोमबार राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्यमा गिरावट आएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS