IME Life
Beema Board

२ अंकले घट्यो नेप्से, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा , नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको साताको पहिलो दिन नेप्से २ दशमलव ६२ अंकले घटेर १४६२ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १ सय ८७ कम्पनीको ४२ लाख ५७ हजार १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक, उत्पादनमूलक, अन्य, माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्स कम्पनीकोे शेयर १७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्त, नेपाल रि इन्स्योरेन्सको शेयर १४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

जोशी हाईडोपावरका शेयरधनीहरुले १० प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ९ दशमलव ५२ प्रतिशतका दरले गुमाएको छ भने ओरियन्टल होटलका शेयरधनीहरुले ६ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS