IME Life

अजोड इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा ! 

SPIL
NIC ASIA

काठमाडौं । श्रावण ९ गते शुक्रबार अजोड इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ। AIL को  कोडबाट सो शेयर लगानीकर्ताको मेरो शेयरमा देखिएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई दश कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुँदा यसअनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले  गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीको आईपीओ साउन २ गते  बाँडफाँड हुने भएको थियो।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS