यस्तो छ आजको विदेशी विनिमयदर

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९२ पैसा निधारण गरेको छ ।

त्यस्तै, एक युके पाउन्ड स्वीस फा्रन्सको खदिदर १ सय २८ रुपैयाँ ६९ पैसा र बिक्रिदर १ सय २९ रुपैयँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार