IME Life

१० अकंले बढ्यो नेप्से, १ अर्ब माथिको कारोबार हुँदा, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से १० दशमलव १३ अंकले बढेर १४४२ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज १ सय ८७ कम्पनीको ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक हरीयाली छाएकोे छ । आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको शेयर ११ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्यारेन्स कम्पननीकोे शेयर १० करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

तारागन रिजेन्सी होटल र मिर्मिरे माईक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् ।मल्टीप्रपोज फाइनान्सका शेयरधनीहरुले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएको छ भने हिमालयन उर्जा विकासका शेयरधनीहरुले ५ दशमलव १० प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS