आज डलरको भाउ कति ?

Citizen Life Insurance Co

काठमाडौं । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

बुधबार केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९१ पैसा कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार