IME Life
Beema Board

नेपाल एसबीआई बैंकद्धारा शेयरधनीलाई लाभांश संकलन गर्न आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकले यसअघि विभिन्न वर्षहरुमा वितरण गरेको लाभांश संकलन गर्न आग्रह गरेको छ। बैंकले २०७०/७१ को वार्षिक साधारण सभा तथा सोभन्दा अघिका वर्षहरुमा वितरण भएको लाभांश रकम संकलन नगरेको तथा केहीले संकलन गरेर पनि सटही नगरेको, एफपिओ तथा हकप्रदमा आवश्यकता भन्दा धेरै आवेदन गरी फिर्ता भएको रकम संकलन नगरेको भन्दै एक महिनाभित्र उक्त लाभांश रकम संकलन गर्न अनुरोध गरेको हो ।

यसरी लाभांश संकलन नगर्ने शेयरधनीहरुको सूची बैंकले आफ्नो वेवसाइटमा राखेको जनाएको छ। यस्तो रकम एसबीआई क्यापिटल हात्तीसारबाट संकलन गर्न सक्नेछन्। उपत्यका बाहिरका शेयरधनीले एसबीआई बैंकको शाखा कार्यालयबाट निवेदन दिन सक्नेछन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS