IME Life
Beema Board

मिर्मिरे लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले स्वेडा लघुवित्तलाई गाभ्ने प्रयोजनको लागि रोकिएको शेयर कारोबार बुधबारबाट फुकुवा भएको हो ।

बुधबार स्वेडातर्फको ८६ हजार ९ सय ४० कित्ता शेयर सुचिकृत भएको छ । मिर्मिरेले स्वेडालाई १ः०.६३ अनुपातमा गाभेको हो । मिर्मिरेको कुल सुचिकृत शेयर संख्या १९ लाख ५४ हजार ३ सय ४३ कित्ता भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS