IME Life

काठमाडौंको टोखामा दुई जनालाई पहिरोले पुर्यो

SPIL
NIC ASIA

काठमाडौं । तीन दिनदेखि जारी अविरल वर्षाको कारण राजधानी काठमाडौंको टोखामा दुई जना बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार विहान करिब १०ः३० बजेको समयमा आएको पहिरोले स्थानीय राना परिवारका जुम्ल्याहा बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बर्षिय सचिन राना र सन्धा राना छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

Prabhu
Crest

अविरल वर्षाको कारण राजधानी काठमाडौंमा बाढीले असर गरेको छ । काठमाडौंको मनोहरामा हनुमन्ते खोला पसेर स्थानीयबासीलाई उठिबास लगाएको छ । कैयौं घरहरुबाट मानिसहरु छतमा बसेका छन् भने केही अन्यत्र सरेका छन् । त्यस्तै टेकु दोभान लगायतका तटिय क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा बाढी डुबाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS