एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ बीच सम्झौता

Citizen Life Insurance Co

काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका हुन् ।

संघले वित्तीय परामर्श, कर्मचारी क्षमता अभिवृद्धि, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका साथै अन्य साझेदारी स्थापना गर्ने उक्त सम्झौता गरेको जनाएको छ । बैंकले हाल देशभी १ सय ६७ शाखा, १ सय ३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरबाटद आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार