IME Life

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ बीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका हुन् ।

संघले वित्तीय परामर्श, कर्मचारी क्षमता अभिवृद्धि, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका साथै अन्य साझेदारी स्थापना गर्ने उक्त सम्झौता गरेको जनाएको छ । बैंकले हाल देशभी १ सय ६७ शाखा, १ सय ३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरबाटद आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS