IME Life
Beema Board

मञ्जुश्री फाइनान्सको लाभांश दिने क्षमता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ। मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ ।  गैर सञ्चालन आम्दानीबाट करिव २० करोड माथि आम्दानी देखिएको फाइनान्सको चौथो त्रैमाससम्म ११ करोड ९४ लाख वितरण योग्य मुनाफा देखिएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख रहेकोमा कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम शेयर संख्याले भाग गर्दा कम्पनीको लाभांश दिने क्षमता १४ दशमवल ६० प्रतिशत देखिन्छ ।

Prabhu
Crest

(उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण नहुन सक्छ, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला।  )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS