IME Life

नेशनल लाईफले घोषणा गर्यो बोनस दर, न्यूनतम ६३ देखि अधिकतम ८५ रुपैयाँसम्म दिने

SPIL
NIC ASIA

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ६४ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

कम्पनीले ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावधिक तथा सामुहिक जीवन बीमालेखका लागि ६४  रुपैयाँ, २० देखि २५ वर्षको सावाधिक तथा सामुहिक जीवन बीमालेखका लागि ६५  रुपैयाँ र २६ वा सोभन्दा माथि वर्षको सावधिक तथा सामुहिक जीवन बीमालेखका लागि ८५ रुपैयाँ बोनश दर तोकेको छ ।

Prabhu
Crest

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि ५ देखि १४ वर्ष अवधिको ६३  रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ६४  रुपैयाँ, २० वा सो भन्दा माथि अवधिको बीमालेखका लागि ६४  रुपैयाँ बोनश दर तोकेको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेखमा ५ बर्ष देखि १४, १५ देखि १९ वर्ष अवधिको  ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको बीमालेखमा ६५ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिको बीमालेखमा ८५ रुपैयाँ बोनस दर तोकेको  कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS