स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा एक्शन एड इन्टरनेशनललाई आर्थिक सहयोग

Citizen Life Insurance Co

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक्शन एड इन्टरनेशनल नेपाललाई एक करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ ।बैंकले ‘नेपालमा संकटापन्न घरपरिवारलाई आधारभूत जीविका र सरसफाइका साधनमा टेवा दिएर संक्रमणको उपायमा पहुँच अभिवृद्धि’ परियोजनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

बैंकले राहत स्वरुप नेपाल सरकारलाई एक करोड १६ लाख रुपैयाँ र पासाङल्हामु पर्वतारोहण संघलाई ५८ लाख रुपैयाँ दिएको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार