IME Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा एक्शन एड इन्टरनेशनललाई आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक्शन एड इन्टरनेशनल नेपाललाई एक करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ ।बैंकले ‘नेपालमा संकटापन्न घरपरिवारलाई आधारभूत जीविका र सरसफाइका साधनमा टेवा दिएर संक्रमणको उपायमा पहुँच अभिवृद्धि’ परियोजनाका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

बैंकले राहत स्वरुप नेपाल सरकारलाई एक करोड १६ लाख रुपैयाँ र पासाङल्हामु पर्वतारोहण संघलाई ५८ लाख रुपैयाँ दिएको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS